Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


प्रकाश सपूत पुनः कलाकारितामा फर्किने

काठमाडौँ । कलाकार प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्न नसकेपछि पुनः आफ्नै पेशा कलाकारितामा फर्किने भएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राजनीतिमा प्रवेश गर्ने निर्णय सचेत रूपमा लिएको भए पनि अहिलेका लागि आफू सिर्जनात्मक क्षेत्रमा नै केन्द्रित हुने बताएका छन्। सपूतले देशका लागि पाँच वर्ष समर्पित गर्ने सोचका साथ…