Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


गुणस्तरीय एयर कण्डिसनरको प्रयोगमा जोड: काठमाडौंमा पानासोनीक ‘पार्टनर मिट’ सम्पन्न

काठमाडौं । विश्वप्रसिद्ध जापानी इलेक्ट्रोनिक्स ब्रान्ड पानासोनीक र यसको नेपाली आधिकारिक साझेदार एरो टेक प्रा.लि.को आयोजनामा काठमाडौंमा 'पानासोनीक एयर कण्डिसनर पार्टनर मिट' तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै एरो टेक प्रा.लि.का प्रबन्ध निर्देशक गुणराज दाहालले विगत तीन वर्षदेखि नेपाली बजारमा पानासोनीकका एयर कण्डिसनरहरू उपलब्ध गराइरहेको र यसको गुणस्तरप्रति उपभोक्ताहरू पूर्णतः सन्तुष्ट रहेको…