Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


तीन जना मात्र विमानस्थल आउन नागरिक उड्डयन प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध गरेको छ । विमानस्थलमा धेरै भिड हुने गरेको भन्दै प्राधिकरणले सूचना निकालेर यस्तो आग्रह गरेको हो । प्राधिकरणका अनुसार अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या पनि बढेको छ । यात्रुको लागि…