Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


दुबई विमानस्थलको अवरोधपछि कुटुम्बका सदस्य लन्डनमा अलपत्र

काठमाडाैं ।दुबई विमानस्थलमा देखिएको अवरोधका कारण एमिरेट्स एयरलाइन्स को उडान आकस्मिक रूपमा रद्द भएपछि सांगीतिक समूह कुटुम्ब (Kutumba) का सदस्यहरू हाल लन्डनमा अलपत्र परेका छन्। विमानस्थलमा देखिएको अवरोधका कारण निर्धारित समयमा उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै स्वदेश फर्किन नसक्ने भएका हुन्। यस अवराेधका कारण आसन्न निर्वाचनमा मतदान गर्न नपाउने सम्भावना बढेको भन्दै समूहका सदस्यहरूले…