Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दाङमा पेट्रोल पम्पको काउन्टरमा आगलागी, एक कर्मचारी घाइते

काठमाडाैं । दाङकाे तुलसीपुरस्थित एक पेट्रोल पम्पको काउन्टरमा आगलागी हुँदा एक जना कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा तुलसी पेट्रोल पम्पका म्यानेजर तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४२ वर्षीय हुकुम भण्डारी रहेका

‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत

काठमाडाैं । सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौनसम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ । शनिवार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको

अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ । शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग

गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन

काठमाडाैं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पूर्जी

काठमाडौं ।टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गाजामा सहायता सामग्री बोकेका जहाजहरू जफत गरेको सम्बन्धमा टर्कीले नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । टर्कीका न्यायमन्त्री

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी

नि:शुल्क औसधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडाैं ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका

होस्टलमा धारिलाे हतियार प्रहार गरी एक युवक मृत्यु

काठमाडाैं । काठमाण्डू महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलाे हतियार प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । घटनामा संलग्न एक किशोर पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्ष