काठमाडाैं । जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन–जी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् । जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त
काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सुझावलाई समेटिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आईतवार मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको
काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान
काठमाडाैं । राजधानीमा सम्पन्न १९ औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा
काठमाडाैं । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई संविधानले दिएको अधिकारमा हस्तक्षेप नगर्न संघीय सरकारसँग आग्रह गर्नुभएको छ । शिक्षा मन्त्रालयले आइतवार आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले आज आयोजना
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आज पार्टीद्वारा काठमाडौंमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान
लहान । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २२ को सिसौनी र पतेरवा क्षेत्रमा बिहीबार सडक नाटक तथा स्वच्छता र्याली आयोजना गरिएको छ। समुदायमा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा
काठमाडौं । सरकारले तरबुजाको बिउ आयातमा रोक लगाएको छ । आयात अस्वाभाविक रुपमा बढेर तस्करीको आशंका भइरहेका बेला यसको आयातमा रोक लगाइएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको