Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन प्रतिबन्ध

काठमाडाैं । बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता

प्रधानमन्त्री राहत कोषमा नेकपाले जम्मा गर्‍यो २५ लाख

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ। नेकपाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रू. २५ लाख जम्मा गरेको हो।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,२५९ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौँ- रसुवामा आएको भीषण बाढीका कारण हालसम्म १ हजार २५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते साँझ ७:०० बजेसम्मको विवरण

रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात

कास्की । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना सम्पर्कमा आएका छन् । पोखरा महानगरपालिका-१५ का प्रकाश थापा

ट्रम्पको धम्कीपछि इरानद्वारा अमेरिकी सैन्य आधारमा आक्रमण

तेहरान । राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको छ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ । देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडाैं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरु

प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक २४ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोल प्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गर्नुभयाे । बिहीबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

काठमाडौँ ।मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गर्नुभएकाे हाे । अघिल्लो

४ दिन सार्वजनिक बिदा

काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित