Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले

भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव

प्रतिनिधिसभा बैठकमै सांसद भरत खड्का ढले, वीर अस्पताल लगियाे

काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएकाे छ । बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै

सौर्य विद्युत उत्पादक संघद्वारा रसुवा बाढी-पीडितलाई ‘उज्यालो कोशेली’

काठमाडौं । सौर्य ऊर्जा व्यवसायीहरूको साझा संस्था नेपाल सौर्य विद्युत उत्पादक संघले रसुवा बाढी पीडितको सहयोगका लागि ‘उज्यालो कोशेली’ पठाएकाे छ। संघले बाढी पीडितहरूको लागि उज्यालो कोशेलीको रूपमा साेलार सिस्टम

बतासेडाँडामा मिनी ट्रक दुर्घटना : चालक घाइते, सहचालक बेपत्ता

सुबर्ण श्रेष्ठ ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित बतासेडाँडामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको खाध्यान्न बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ। प्र ०३-०१-००३ क ५६०५ नम्बरको उक्त ट्रक सडकबाट करिब १००

बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो : बासना थापा

काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताउनुभएको छ । बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले आकस्मिक बाढीपछि पहिलो दुई

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट २ जनाको शव निकालियो

काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ । खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो । खोज तथा उद्धारको खटिएको

शव व्यवस्थापन र सडक पुनःस्थापनालाई उच्च प्राथमिकता दिन अध्यक्ष घिसिङको आग्रह

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ । बिहीवार प्रधानमन्त्री

विश्वज्योति माविद्वारा ६ लाख ११ हजार रुपैयाँ राहत सहयोग

विवेक भण्डारी, नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १५ स्थित विश्वज्योति माध्यमिक विद्यालयले बाढी प्रभावितका लागि कुल ६ लाख ११ हजार रुपैयाँ राहत सहयोग प्रदान गरेको छ । विद्यालयका