काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल दोस्रो सिजनको आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको
काठमाडौं ।स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी भारत आइपुगेका छन् । शुक्रबार राति भारतको कोलकाता ओर्लिएका मेसीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् । मेसी तीन दिन
काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताउनुभएको छ । शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ ।शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले
काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनुभएकाे छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले नै चुनाव विथोल्ने काम
‘त्यसैले लोकतन्त्र अजय छ र नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने, ‘देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने हाम्रो गन्तव्यतर्फ हामी दृढतापूर्वक अघि बढिरहेका छौँ।’
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन गरिएको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित चौरमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको बताउनुभएको छ । ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली