काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले २३ करोड ४१ लाख २७ हजार खुद सम्पत्ति रहेको विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पोखरेलले पुख्यौंलीसहितको
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् । मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको उक्त विवरण वाचापत्रअनुसार ढिलाइ भएको भन्दै आलोचना बढेपछि सार्वजनिक गरिएको हो। सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ
हेटौंडा । अवैधरुपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन गर्ने उद्योगमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चापदार्थ बरामद गरेको छ । आइतबार दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका–१,
काठमाडौं । रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गर्नुभएको छ । आइतबार एक कार्यक्रमबीच आजपाका अध्यक्ष प्रभु साहले प्रेमलाललाई पार्टीमा स्वागत गर्नुभएकाे हाे ।
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ
काठमाडौं । सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रस्ताव गरेको छ । आइतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा नियमावली, २०७८ संशोधन सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, बालबालिका
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका युट्युबर रोशन पोखरेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का
काठमाडाैं । गृहमन्त्री सुदन गुरुङले औपचारिक कार्यक्रमहरूमा ‘पिर्के सलामी’ नलिने निर्णय गरेका गर्नुभएकाे छ । आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित एक कार्यक्रममा पुगेर उहाँले यस्तो निर्णय गर्नुभएकाे हाे