Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा माग

काठमाडौं ।नेपाल चिकित्सक संघले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता

गृहमन्त्री गुरुङसँग व्यवसायीले मागे निर्माण आयोजनाको सुरक्षा

काठमाडाैं । निर्माणाधिन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्कनुभएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् । ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै

दक्षिणकालीमा कार दुर्घटना हुँदा एककाे मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा,

देश र जनताका लागि तटस्थ रहेर काम गर्ने सभामुख अर्यालेकको प्रतिबद्धता

काठमाडौं ।सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघले आज धादिङमा आयोजना गरेको कार्यक्रममा उहाँले कानुन निर्माण र कार्यान्वयन

अप्रत्याशित मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा : अध्यक्ष पाण्डे

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित रूपमा भइरहेको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढाउन नसकिने स्थिति आएको बताएको छ । महासंघका अध्यक्ष निकोलस

सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडाैं । प्रतिनीधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ।प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो। सार्वजनिक लेखा

भारतीय प्रसिद्ध गायिका आशा भोसलेको निधन

काठमाडौं । गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो

शरिफ र इरान, अमेरिकी प्रनिनिधिबीच भेटवार्ता

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले आज इरान सरकारको एक प्रतिनिधिमण्डलसंग भेटवार्ता भएको छ । प्रधानमन्त्री शरिफ इरानी प्रतिनिधिमण्डलबीचको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको पक्षसँग मध्यपूर्व युद्ध अन्त्य

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने

नेपालगन्ज बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडाैं । नेपालगन्जकाे बसपार्कमा यात्रुलाई दुःख, हैरानी तथा तनाव दिने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । आज शनिबार नेपालगन्ज उपमहानगरपालिकामा रहेकाे बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायतका