Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, राति ११ बजेसम्म सञ्चालन

काठमाडौँ । काठमाडौं महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ्चालनमा आएको हो । अब राति ८ बजेदेखि ११

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

काठमाडाैं । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। राजीनामापछि उनले विज्ञप्ति जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, बिहारको नयाँ

केपी ओलीकाे स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको शल्यक्रियापछि सघन उपचार कक्ष (आइसियु)मा राखिएको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको

जबर्जस्ती करणी मुद्दामा १८ वर्षदेखि फरार अभियुक्त पक्राउ

कञ्चनपुर । जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एकजना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको

सरकारद्वारा राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव मागेको छ । सरकारले विभिन्न दलका घोषणापत्रमा समेटिएका विषयलाई

संघीय मन्त्रालयको संख्या १७ बनाइने

काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने भएको छ । सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै मन्त्रालयको संख्या १७

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

काठमाडाैं । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको निधन

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार (वैशाख १) बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको प्रहरीले जनाएको

कृषीमा आधुनिक उपकरणको उपयोग(भिडियाे रिपोर्ट)

प्रकाश मैनाली,सर्लाही । वैदेशीक रोजगारीले गाउँबाट युवाहरु पलायन हुँदा षि मजदुर पाइनै मुश्किल भएको छ । मजदुर अभावले ब्यबसायीक कृषीबाटै हात निकाल्नुपर्ने अवस्थाका सर्लाहीका किसानलाई आधुनिक कृषि यन्त्रको उपलब्धता भने

विद्यालयमा आर्थिक अनियमितता (भिडियाे रिपाेर्ट)

खेमराज दाहाल, उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयको कोष र पदीय मर्यादाको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा