Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


यस्ताे आजकाे लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा

फिफा विश्वकप २०२६ : क्यानडा र बोस्निया १–१ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका छन्। टोरन्टो स्टेडियममा सम्पन्न खेलमा बोस्नियाका जोभो लुकिचले २१औँ मिनेटमा गोल गर्दै

यस्तो छ तपाईंको शनिबारकाे राशिफल

मेष : समयको शुरुवात शुभ भएकाले बिहान कार्य सफल होला । त्यसपछि चिन्ता, कष्ट हुन सक्छ । वृष : बिहान चोटपटकको भय भए पनि त्यसपछिको समयमा लाभ, कार्य सफल हुने

आजको मौसमः यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र

गृहमन्त्री सुधन गुरुङले सुकुम्वासीसँग मागे माफी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्वासी राखिएका ‘होल्डिङ सेन्टर’को बिहीबार अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागे । सुकुम्वासी

इरानमाथि अझ भीषण आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानमाथि अझ कडा र घातक सैन्य आक्रमण गर्ने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिँदै अमेरिकी सेनाले ठूलो

सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ

बिवादमा ऐतिहासिक पर्यटकीय स्थल (भिडियाे रिपाेर्ट)

सविना अछामे, खोटाङ ।खोटाङको ऐतिहासिक पर्यटकीय स्थल मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुलाघर विवादमा परेको छ। प्रदेश सरकारको बजेटबाट निर्माण सुरु गरिएको चुलाघर किराती संस्कृति र परम्परा अनुकूल नभएको भन्दै विवाद

निःशुल्क बेड कागजमै सीमित (भिडियाे रिपाेर्ट)

विराज रोस्यारा, कैलाली । ले विपन्न र असहाय नागरिकका लागि अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्ने नीति ल्याएको वर्षौँ भइसक्यो। तर, सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन।

दीपक भट्टलगायत विरुद्ध मुद्दा दायर

काठमाडौं ।विवादास्पद ब्यावसायी दीपक भट्टसहित चार जनाविरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुरको मुद्धा दायर गरिएको छ । उच्च अदालत पाटनको वाणिज्य इजलासमा आज दिउँसो दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल