Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन

काठमाडौं । पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पाशुपत क्षेत्र यतिबेला दुलहीझैँ सिँगारिएको छ । आइतबार परेको शिवरात्रिको स्वागतका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ र बिजुली बत्तीको सजावटसँगै सम्पूर्ण तयारी पूरा

नेपाली सेनालाई कारागार सुरक्षाको जिम्मा

काठमाडाैं । दार्चुलाको सदरमुकाम खलंगामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण हाल देशभर आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा

यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ

पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा

काठमाडौं । महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न भएको छ । महाशिवरात्रिको अवसरमा पशुपति दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटोको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको

धेरै निर्वाचन क्षेत्र रहेको जिल्ला काठमाडौंमा उच्च सुरक्षा सतर्कता (भिडियाे रिपोर्ट)

काठमााडौं ।प्रतिनिधिसभाको निर्वाचन आउन २० दिन पनि मात्रै बाँकी छ देशैभर चारवटै सुरक्षा निकाय परिचालन भैसकेका छन । फरक परिस्थितिमा हुन गैरहेकाले विगतका निर्वाचन भन्दा सुरक्षा चुनौतिपूर्ण पनि देखिएको छ

एउटै बैंकका सहकर्मीको चुनावी प्रतिस्पर्धा (भिडियाे रिपोर्ट)

सागर न्यौपाने, स्याङ्जा ।सिंगो देशसंगै स्याङ्जामा पनि निर्वाचनको माहोल तात्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ । कुनै

प्रधानमन्त्रीद्वारा कोशी प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग संवद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ ।  सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते

काठमाडाैं । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको