Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गुण्डागर्दीको आरोपमा निर्वाचन कार्यालय झापाका दुई जना कर्मचारी पक्राउ

झापा । झापाको सदरमुकाम भद्रपुरस्थित एक होटलमा धारिलो हतियार कत्ती र खुकुरी देखाई आतंक मच्चाएको आरोपमा जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

भिरबाट टेम्पो खसालिएको घटना : १० जना वन कर्मचारी पक्राउ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउ गरेकाे छ । सामाजिक सञ्जालमा भिडियो

बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम छरेर उल्टै आर्थिक भार थपेको बताउनुभएको छ ।  काँग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आईतवार

कामपाकाे नीति तथा कार्यक्रम: महिलाको नाममा घरको नक्सा पास गरे २० प्रतिशत छुट (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

आगमी पाँच वर्षमा युवाले विदेश जान बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा‌. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन,

चीनमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीले भने- हामीलाई तपाईंहरुको साथकाे आवश्यक छ

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिको यात्रामा प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सिप र क्षमता अपरिहार्य रहेको भन्दै सरकारलाई सहयोग गर्न अपिल गर्नुभएकाे छ । आइतबार बेइजिङस्थित नेपाली दूतावासमा

हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई बंगुरका पाठा–पाठी वितरण

सविना अछामे, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा मासु उत्पादन वृद्धि गरी आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले किसानहरूलाई उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरेको छ। कोशी प्रदेश सरकारको बङ्गुर प्रवर्द्धन

अब गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छ : दुर्गा प्रसाईं

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै

मुलुक स्वार्थ समूहको कब्जामा चलिरहेकाे थियाे : अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताउनुभएको छ ।  आइतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै

नेपालमा राजसंस्था पुनस्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं

काठमाडाैं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ