Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कांग्रेस नेता विश्वकर्माद्वारा कुनै पनि लाभको पद नलिने घोषणा

काठमाडौं । पुस्तान्तरण र रुपान्तरणमा जोड दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्राध्यापक मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने घोषणा गर्नुभएको छ । जेन–जी आन्दोलनको भावनालाई सम्मान गर्दै उहाँले

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्याका कारण मतदान एक

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया

एमाले महाधिवेशन : १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा १९

एमाले ११ औँ महाधिवेशन : ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौं । नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित

बैंकका कर्मचारीमाथि आक्रमण र नियन्त्रणको घटनाप्रति ज्योति विकास बैंकको गम्भीर आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ । बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा। लि। का

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार)नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

अस्मिता थापा एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलबाट खुला महिला कोटामा प्रतिस्पर्धा

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा नेकपा एमाले केन्द्रीय कमिटीको सबैभन्दा कान्छो उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी छन् । २९ वर्षीया थापा एमालेको ११औँ महाधिवेशनमा जेन–जी पुस्ताबाट सम्भवतः एकमात्र