काठमाडौं । नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्याएको छ। निर्वाचन पूर्व तयारी अन्तर्गत सेनाले निर्वाचनका सामग्री ढुवानी कार्य तीव्र रूपमा अघि बढाएको हो। हाल १२ जिल्लामा सामग्री पुर्याउने
काठमाडाैं । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त
ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय घोषणापत्र
काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई पत्राचार गर्दै फागुन २१ गते हुने चुनावका लागि फागुन २०, २१ र २२
बीरबहादुर बम, मुग ।निर्वाचनका बेला उम्मेदवारहरुले मतदाताहरुलाई आश्वासनको पोको बाँड्ने प्रवित्ति पुरानै हो , जुन यसपटक पनि दोहोरिएकै छ । विगतमा विभिन्न बिकासे आश्वासन पाएका हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकाका
काठमाडाैं ।काठमाडौंको तारकेश्वरमा एक घरभित्र चितुवा पसेर दुई जनामाथि आक्रमण गरेकाे छ । तारकेश्वर नगरपालिका–९ स्थित अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएकाे
काठमाडौं । साताको पहिलो कारोबार दिन नै शेयर बजार दोहोरो अंकले घटेको छ । विहान बजार खुलेको केही मिनेट मात्रै उकालो लागेको बजार दिनभर घटेर बजार परिसूचक नेप्से २७ दशमलव
काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फोडेर ठूलो परिमाणमा चोरी भएको छ। चोरहरूले करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद रकम लुटेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–२६
काठमाडाैं । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली निकालिएको छ । आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली