Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


ललितपुर-३ मा अशोककुमार महर्जनको स्वतन्त्र उम्मेदवारी, घरदैलो अभियान तीव्र

ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अशोककुमार महर्जनले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्। टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्ना एजेन्डा र

ब्राजिल र भारतबीच महत्त्वपूर्ण खनिज पदार्थको सम्झौतामा हस्ताक्षर

काठमाडौं ।ब्राजिल र भारतबीच महत्त्वपूर्ण खनिज पदार्थको सम्झौतामा हस्ताक्षर भएको छ । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेको अन्तराष्ट्रिय

काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

काठमाडाैं । काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । आईतवार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले काठमाडौं

निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः रामप्रसाद भण्डारी

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले केही

सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍यो : मन्त्री इङ्नाम

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताउनुभएको छ । उहाँले भूमि, मालपोत र

६०वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताउनुभएको छ । आफ्नो ६० वर्षे लामो राजनीतिक

काठमाडौं–७ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार दिपीन पन्तको घरदैलो तीव्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर–७ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार दिपीन पन्तले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। “सुशासन, समृद्धि, स्वाभिमान र पहिचान अधिकारको निम्ति”

अमेरिकामा विमानकाे इन्जिन फेल हुँदा श्रेयाले गराइन् सुरक्षित अवतरण

फ्लोरिडा । अमेरिकामा कार्यरत नेपाली प्रमुख प्रशिक्षक पाइलट श्रेया वर्माले आपत्कालीन अवस्थालाई असाधारण धैर्य र दक्षतासहित विमान रनवेमा सुरक्षित अवतरण गराएकी छन् । रातिको प्रशिक्षण उडानका क्रममा उनका विद्यार्थीले टेकअफ

मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न मतदातालाई राप्रपा अध्यक्षको आग्रह

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै

निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा