Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


टिपरकाे ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–४ मरलीचाेकमा सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो। महतो जिल्ला

सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुद्वारा प्रधान कार्यालयको भ्रमण

काठमाडाैं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरी काठमाडौमा संचालित ‘सि.सं. ३२ सैनिक कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ

बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताउनुभएको छ । बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा

कप्तान सावित्रा भण्डारीद्वारा उपचारका लागि आर्थिक सहयोग अपिल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले जटिल शल्यक्रियाका लागि करिब ८०

निर्माण उद्योगमा संलग्न व्यवसायीहरुको मानमर्यादामा आँच आउने कार्य बन्द गर्न आग्रह

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्वाचनमा राजनीतिक दलहरूले प्रस्तुत गर्ने एजेण्डा रोजगारी सिर्जना, उद्योगधन्दा प्रवद्र्धन तथा पूर्वाधार विकासमा केन्द्रित हुनुपर्नेमा त्यस विपरितका कार्य भइरहेको बताउनुभएको छ

हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउनू : केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सोमवार झापामा

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सातजना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार छन्

उदयपुरमा बस दुर्घटना हुँदा १५ घाइते, दुईजना गम्भीर

काठमाडाैं । उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ओखलढुंगा डिलक्सको बस उदयपुरगढी नगरपालिका-७ अँधेरीमा बा२ख ६२७५ नम्बरको बस दुर्घटना हुँदा सहचालकसहित

सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

काठमाडाैं । सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचिमा परेका छन् । अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचिमा रहेका हुन् । जिल्ला सुरक्षा समितिले

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सुमन घिमिरे

काठमाडाैं । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ । केही स्थानीय तहका जनप्रतिनिधिहरूले