Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौं’: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा

जेन–जी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्ः ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताउनुभएको छ

संविधानको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति

संविधान दिवसको अवसरमा सिन्धुलीमा प्रभातफेरी

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा पनि आज विभिन्न कार्यक्रम आयाेजा गरी संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो। दिवसका अवसरमा काठमाडौंमा

असोज ३ गते शनिबार, यस्तो छ तपाईं को राशिफल

मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला । वृष : समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि

रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपद्वारा बाढी प्रभावितका लागि १० लाख भाट सहयोग

काठमाडौं । रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपले नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहतका लागि १० लाख थाई भाट सहयोग गरेको छ। टीसीपी ग्रुपले उक्त सहयोग थाई रेडक्रस

आजकाे माैसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर

यस्ताे छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७०