Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो

सशस्त्र प्रहरीद्धारा एकसय तीस किलो गाँजा बरामद्

माधव पोखरेल, उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा, उदयपुरको मातहतमा

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले

यमनमा साउदी हवाई आक्रमण तीव्र

एजेन्सी । यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा

होर्मुज जलडमरूमध्यको युद्धमा सेना नपठाउने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले होर्मुज जलडमरूमध्यमा भइरहेको युद्धमा संलग्न हुन दक्षिण कोरियाले सेना वा सैन्य साधन नपठाउने स्पष्ट पार्नुभएको छ । शुक्रवार बोल्दै राष्ट्रपति लीले दक्षिण कोरियाको

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइन : प्रदेश प्रमुख देवकोटा

काठमाडाैं ।वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताउनुभएको छ ।

शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौं : प्रधानमन्त्री साह

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई

हरिप्रसाद रिमालको प्रतिमा अनावरण, कलाकर्मी र संगीतकर्मी सम्मानित

काठमाडाैं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रंगकर्मी एवं अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा विशेष कार्यक्रम शुक्रवार सम्पन्न भएकाे छ । रिमालको

‘सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौं’: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा