Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


परराष्ट्रमन्त्री खनालसहितको नेपाली टोली अमेरिका प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न

च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसेको छ। कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

काठमाडौं  । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी केन्द्रीय

नक्खु खोलामा पुरुषको शव फेला

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–८ स्थित नक्खु खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार (असोज ४) अन्दाजी ४०/४५ वर्षको देखिने पुरुष मृतावस्थामा भेटिएका हुन् । खोलामा तैरिएको अवस्था

एमाले कार्यदलको प्रतिवेदनमा ओलीको राजीनामा र हटाउने एजेन्डा छैन : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने, पदबाट हटाउने वा अध्यक्षको आलोचना गर्ने कुनै विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ ।

ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन

एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार,नेतृत्व पुनर्गठनको विषय समावेश छैन

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा चुनावी समीक्षासम्बन्धी कार्यदलले विभिन्न मस्यौदालाई एकीकृत गरी केन्द्रीय सचिवालयमा साझा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ। एमाले सचिव पद्मा अर्यालले कार्यदलले एकमतका

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात

दसैँ–तिहारपछि जनता सरकारविरुद्ध सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दसैँ, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गर्नुभएकाे छ । नेकपाको गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी