Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’ : ऐन महर

काठमाडाैं । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको

भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयो : केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाउनुभएको

अन्नपूर्ण स्पाइकर किङ्सको ‘च्याम्पियन ट्रफी टुर’ सम्पन्न

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले ‘च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा आयोजित टुरअन्तर्गत च्याम्पियन

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेटवार्ता गर्नुभएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले

राजदुत नियुक्तिमा सरकारले मापदण्ड मिचेकाे भन्दै राप्रपाले जनायो आपत्ति

काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले तय गरेको मापदण्ड पालना नगरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार

विपद्पछिको पुनर्निर्माणका लागि १०० अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

काठमाडाैं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिव एक सय अर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताउनुभएकाे छ । सोमवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको

भोटेकोशी बाढी: २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

काठमाडौँ । २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएको शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको

सामसङको दशैं–तिहार अफर : क्यासब्याक र लक्की ड्रको मौका

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसर पारेर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” विशेष अफर सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले टिभी तथा होम अप्लायन्स खरिद गर्दा क्यासब्याक, पक्का उपहार