Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ। महासंघ र आबद्ध जिल्ला संघहरूले संकलन

भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १ हजार ४१० पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। बिहीबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४१० जनाको शव फेला परेको नेपाल

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ । आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक

सुर्यपुर एफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश

चितवन । सुर्यपुर एफसी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको दोस्रो सेमिफाइनलमा पेनांग मलेसियालाइ हराउँदै सुर्यपुर फाइनलमा प्रवेश गरेको हो ।बिहीबार भएको पहिलो सेमिफाइनलमा

शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित

जथाभावी फोहोर फाले १५ हजारसम्म जरिवाना

काठमाडौं । सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले प्रतिनिधिसभामा दर्ता गराएको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको

सरकार उर्जा तथा विद्युतको माग बढाउनेभन्दा संकुचन गर्नेतिर लाग्यो : कुलमान

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उर्जा तथा विद्युतको माग बढाउनेभन्दा माग संकुचन गर्नेतिर लागेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले

संविधान संशोधनमा सर्वोच्चको फैसला : ‘रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले रास्वपा संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा–छुट्टै दुईतिहाइ बहुमत जुटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित

समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताउनुभएको छ ।  ‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुन्द्री क्षेत्रको जैविक