Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


काठमाडौंमा ‘जेनजी’को आन्दोलनमा प्रहरीको गोली, २ पत्रकारसहित केही घाइते

काठमाडौं । संसद भवन अगाडि ‘जेनजी’ आन्दोलन अनियन्त्रित हुँदा प्रहरीले गोली चलाएको छ। घटनामा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना र कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठसहित केही प्रदर्शनकारीहरू समेत घाइते भएका

आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

काठमाडाैं । जेन जी नेपालले प्रदर्शनकारीहरूलाई तत्कालै घर फर्किन आह्वान गरेकाे छ । प्रदर्शन अशान्तिपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएकाे हाे । उक्त पेजको सूचनामा भनिएको

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन, प्रहरीले चलायो गोली

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा जेनजी समूहको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली प्रहार गरेको छ । जारी प्रदर्शन झन् आक्रोशित हुँदै जाँदा प्रदर्शनकारीहरू संसद् भवनभित्रै

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश

काठमाडाैं । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि

संसद् भवन घेरे जेनजीले, प्रहरीले हान्यो अश्रुग्याँस

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवनसम्म पुगेका छन्। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै संसद् भवनतर्फ अघि बढेका

जेनजीको पोखरामा पनि प्रदर्शन

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् । उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ रु’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो

जेनजीको प्रदर्शन बानेश्वर सडक पूर्णरूपमा ठप्प

काठमाडौं । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडकखण्ड पूर्णरूपमा प्रभावित भएको छ। माइतीघरबाट सुरु भएको जुलुस बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि

काठमाडौंमा जेनजीको प्रदर्शनमा घुसपैठको आरोपमा एक जना पक्राउ

काठमाडौँ । काठमाडाैंमा भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती

जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरद्वारा घुम्ती शौचालयको व्यवस्था

काठमाडाैं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध जेनजीले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सहभागीहरूको सुविधाका लागि काठमाडौं महानगरपालिकाले घुम्ती शौचालयको व्यवस्था गरेको हाे । प्रदर्शनमा युवा–विद्यार्थीहरूको

‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ : जेन जी

काठमाडौं । सरकाले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको