Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्नुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेनाका पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे छ । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले प्राविधिक सहायक रथी

रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ । बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. सुधा बस्नेत नियुक्त भएकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. बस्नेतलाई

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

काठमाडाैं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट मुक्त भएका छन्। पूर्वसूचना बिना लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले पद रिक्तसम्बन्धी टिप्पणी

टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी

काठमाडाैं । मानव अधिकारकर्मी एवं सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेन्सका अध्यक्ष डा. रामकुमार भण्डारीले वर्तमा सरकारलाई संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउने अवसर र जिम्मेवारी रहेको बताउनुभएको छ

तीन महिने बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको

सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता

गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। समितिले आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गर्नेछ। महाधिवेशनमा मुख्य राजनीतिक

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका