Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


संखुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । शुक्रबार (जेठ २२) रातिदेखि लगातारको वर्षासँगै खसेको

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु

अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थ–राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दाबी गरेका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब

आर्थिक कसुरको आरोप लाग्दा अनुसन्धानकै क्रममा थुनामा राख्ने परिपाटी अन्त्य होस् : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग–व्यवसायीमाथि आर्थिक कसुरको आरोप लाग्दा अनुसन्धानकै क्रममा थुनामा राख्ने विद्यमान परिपाटी अन्त्य गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग परिसंघले आयोजना

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

इनरुवा । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाले आज र भोलि जिल्ला अधिवेशन गर्दै छ । आज र भोलि जिल्ला अधिवेशन गर्ने रास्वपाको जेठ २६

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडाैं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले चिनिने रेस्लर कुमार थापालाई श्रीमतीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे छ । काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको

हिमाली र पहाडी भेगमा वर्षा तथा हिमपातको सम्भावना, तराई क्षेत्रमा तातो लहर

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार

अण्डाकाे मूल्य फेरी बढ्याे, कति पुग्यो प्रति क्रेट ?

चितवन- नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।