Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन

काठमाडाैं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पूर्जी

काठमाडौं ।टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गाजामा सहायता सामग्री बोकेका जहाजहरू जफत गरेको सम्बन्धमा टर्कीले नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । टर्कीका न्यायमन्त्री

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी

नि:शुल्क औसधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडाैं ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका

होस्टलमा धारिलाे हतियार प्रहार गरी एक युवक मृत्यु

काठमाडाैं । काठमाण्डू महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलाे हतियार प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । घटनामा संलग्न एक किशोर पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्ष

बाग्मतीका तीन राप्रपा मन्त्रीसँग स्पष्टिकरण माग

काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ । पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडाैं । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो

सात पोखरी अतिक्रमणमुक्त बनाउन जनकपुरमा चलाइयो डोजर

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानका अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउने अभियान शुरु भएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिवारदेखि डोजर प्रयोग गरी

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता

जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभुत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाउनुभएको छ । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको