Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाई प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई सम्बन्धी छलफल गर्न विहीवार बसेको संसदीय

सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर निरन्तर लागि परेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त दाबी गर्नुभएको

२ दिन राहदानी सेवा बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट

सिभिल अस्पतालका आठ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं ।काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका आठ कर्मचारी भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । औषधि खरिद तथा

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य काठमाडौंलाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता

स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्छः सांसद सिद्धिकी

काठमाडाैं ।नेकपा (एमाले) की सांसद सजिदा खातुन सिद्धिकीले स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

केशव कोइराला, बर्दिया । बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा आयोजित विशेष कार्यक्रममा जिल्लाभरका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै खोप

काठमाडौं महानगरले खाद्य प्रयोगशाला सञ्चालनमा ल्यायो

काठमाडाैं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएको छ । काठमाडौं प्लाजामा स्थापना गरेको ल्यावको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौं महानगरपालिकी

प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छ : ज्ञानबहादुर शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गर्नुभएको छ । बुधवार संघीय संसद

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ