काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौ वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता
काठमाडाैं । राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयासः नेकपा सांसदले सोधे– सरकार कहाँ छ ?त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । बिहीबार दिउँसो आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ०१ घर भई हाल
काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला दहन गर्दै प्रर्दशन गरेका छन् । विहिरबार मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् । मौलापुर
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार सिंहदरबारमा भएको उक्त भेटघाटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका विद्युतीय पोल र अनधिकृत जग्गा प्लटिङका कारण नागरिकको सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडाैं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको
काठमाडाैं । विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधी १५ दिन थप गरिएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
काठमाडौं ।नेपालका बालसुधार गृहहरूमा बालबालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ । बालसुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले बिहीवार यस्तो निष्कर्षसहितको प्रतिवेदनमा प्रतिनिधि