Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


गोविन्द कार्की मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो । उहाँकाअनुसार सरकारले

मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी

काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

माधव पोखरेल, उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ रामपुरमा बुधबार मिटर बक्सको तार जोड्नेक्रममा विद्युत कर्मचारीको करेन्ट लागेर ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असार

प्रधानमन्त्रीलाई निजी क्षेत्रका व्यवसायी भने – ‘पहिला थुन्ने, पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्नुहोस्

काठमाडौं । व्यवसायीलाई अनुसन्धान पूरा नहुँदै पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै व्यवसायीहरूले आर्थिक अपराधका मुद्दामा अग्रिम जमानत (एन्टिसिपेटरी बेल)को व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन स्वतन्त्र दलित नागरिक समाज नेपालको माग

काठमाडौं । स्वतन्त्र दलित नागरिक समाज नेपाल (IDCS-Nepal) ले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्यायलाई प्राथमिकताका साथ समावेश गर्न सरकार, संघीय संसद्, राजनीतिक दल तथा संविधान

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने–‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले अर्थतन्त्रलाई चलयामान बनाउनको लागि निजी क्षेत्रसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मंगलवार प्रधानमन्त्री साहले निजी क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ,

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार

खानेपानी आयोजनाको बजेट निकासा प्रक्रिया झन्झटिलो

काठमाडाैं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौं उपत्यकाको खानेपानी वितरण र पूर्वाधार निर्माणमा बजेट निकासाको प्रक्रिया धेरै झन्झटिलो रहेको बताउनुभएको छ । बुधवार संसदको पूर्वाधार विकास

रसुवामा मालवाहक गाडी दुर्घटना, सडक अवरुद्ध

रसुवा । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित खोपाङ भिरमा बुधबार बिहान मालवाहक डिब्बा गाडी दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ। रसुवागढीबाट तयारी कपडा (रेडिमेड) बोकेर काठमाडौँतर्फ जाँदै गरेको

बबई सिँचाइ नहरमा डुबेर १९ किशोर मृत फेला

केशव कोइराला, बर्दिया। बर्दियाको बबई सिँचाइ नहरमा डुबेर बेपत्ता भएका बारबर्दिया-१० बैदिका १९ वर्षीया आकाश थारु मृत फेला परेका छन् । प्रहरीका अनुसार मंगलबार कपाल काट्न भन्दै घरबाट निस्किएका थारु