Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


प्रतिनिधिसभामा उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको

एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरु स्वदेश फिर्ता

एजेन्सी । गत जुन महिनामा करीव ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक

सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित

बुद्धिचाल प्रतियोगिताकाे च्याम्पियन झापाका प्रकाशचन्द्र नेपाल

सविना अछामे, खोटाङ । कोशी प्रदेश स्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्र नेपालले हात पारेका छन् । दिक्तेलमा मङ्गलबार सम्पन्न खेलमा धनकुटाका सुमन श्रेष्ठलाई पराजित गर्दै नेपालले उपाधि उचालेका हुन् ।

नेपाली बैंकले विदेशी बैंकको फण्डमा लगानी गर्न पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिलाई भरथेग गर्ने गरी नेपाल राष्ट्र बैंकले लचिलो खालको मौद्रिक नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडाैं । राष्ट्रिय सभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय

काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ

काठमाडाैं । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरुले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । मंगलवार दोस्रो दिन पनि जारी १४

म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते

काठमाडाैं । म्याग्दीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। धौलागिरी गाउँपालिका-७ फेदीखोलास्थित सडकखण्डमा बा ७७९५ नम्बरको जिप र ग

ठेक्का दिलाइदिने भन्दै करोडौंको हानि गराएको आरोपमा अभिषेक गिरी पक्राउ

काठमाडौं । निर्माण व्यवसायीलाई ठेक्का दिलाइदिने प्रलोभन देखाएर ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्। प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष

विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित

काठमाडाैं । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गर्नुभएको उक्त प्रश्ताव बहुमतले