Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सोलुखुम्बुकाे ग्रामीण क्षेत्रका महिलाहरू निउरो बेचेर जीविकाेपार्जन गर्दै

सोलुखुम्बु । सोलुखुम्बुका महिलाहरुले वर्षायाममा जङ्गलमा पाइने निउरो बेचेर परिवारमा लागि खर्च जुटाउने गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निउरोको व्यापार वर्षायाममा राम्रै फस्टाएको हाे।

सोलुखुम्बुमा पहिरोले थुनिएको हुङ्गा खोला बग्न थाल्यो

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका हुँदै बग्ने हुंगा खोला पहिरोले थुनिएपछि खतरा भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शुक्रबार बिहान महाकुलुङ गाउँपालिका-३ र ४ को बीचमा पहिरो झरी खोला थुनिएको

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा मगर चयन

सोलुखुम्बु । जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन भएका छन् । सल्लेरीमा भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा

गार्मा माध्यमिक विद्यालयको अक्षय कोषमा १ करोड १७ लाख बढी रकम जम्मा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ स्थित गार्मा माध्यमिक विद्यालयले शैक्षिक सुधारको लक्ष्य राखेर एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान शुरु गरेको करिब ६ वर्षपछि अभियान पूरा गरेको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सांसदका रूपमा प्राप्त हुने रकम खर्च गर्ने सांसद कार्कीकाे घोषणा

सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाश सिंह कार्कीले सांसदका रूपमा प्राप्त हुने तलब तथा सेवा-सुविधा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ। जिल्लामा आयाेजित एक कार्यक्रमकाबीच सांसद

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिंदै

सोलुखुम्बु । सोलुखुम्बुमा मातृ मृत्यु सून्य हुनुका साथै शिशु मृत्युदर घटाउन स्थानीय तहका बर्थिङ सेन्टरको सेवा सुदृढीकरण तथा जिल्ला अस्पतालको प्रसूती सेवा थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ। स्वास्थ्य

सोलुखुम्बुमा ‘रेड पाण्डा म्याराथन’ प्रतियोगिता भदाै २० गते आयोजना हुने

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन-२०२६’ को तेस्रो संस्करणकाे आयोजना हुने भएको छ। दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको बासस्थान पुनर्स्थापनाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यहि

सोलुखुम्बुमा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा तामाङ र बास्तोला उत्कृष्ट

सोलुखुम्बु । सोलुखुम्बुमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भएको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय (मावि) निबन्ध प्रतियोगितामा छात्रातर्फ थुलुङ दूधकुकोशी गाउँपालिका-९ को जनसेवा माध्यमिक विद्यालयका अणु तामाङ उत्कृष्ट भएकी छन्। साथै छात्रतर्फ

सोलुखुम्बुमा ३७ सय बढी मत बदर

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा ३७ सय भन्दा बढी मत बदर भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कूल ३ हजार

लुक्लामा ६ सय बढी पर्यटक अपलपत्र

सोलुखुम्बु। सोलुखुम्बुको लुक्लामा प्रतिकूल मौसमका कारण करिब ६ सय भन्दा बढी पर्यटक अपलपत्र परेका छन्। लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठका अनुसार लुक्ला र सुर्केमा पर्यटकहरुलाई बस्ने र खाने ठाउँको अभाव