सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।
फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् । निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटरले पेनस्टक पाईप लैजाने
कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।
निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुनुहुन्छ । निरौला र शेर्पाले पेश गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सोमबार मान्यता
निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।
थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत आइरहेका छन् ।
सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन
लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।