Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सातामा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । केही दिनयता बढिरहेको सुनको मुल्य आज तोलमा २ सय रुपैंयाले बढेर ९४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने

सर्वोच्चमा बारको प्रदर्शन, अवरोध छिचोल्दै कार्यालय छिरे प्रधानन्यायाधीश (फाेटाे फिचर)

प्रधानन्यायाधीश राणा भने प्रदर्शनकारीहरुलाई छल्दै कार्यालय प्रवेश गर्नुभएको छ । महान्यायाधीवक्तको कार्यालयसंगैको प्रवेशद्वारबाट राणा सर्वोच्चस छिर्नुभएको हो ।

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै कानून व्यवसायीहरुको धर्ना

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।

उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने भएको छ। हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर ३ गते हुने भनिए पनि

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका

नयाँ दिल्लीमा प्रदुषणका कारण एक साताका लागि विद्यालय बन्द

भारतीय प्रदुषण नियन्त्रण वोर्डले पनि प्रदुषण नियन्त्रणका लागि कठोर कदमका लागि तयार रहन भनेको छ । सो वोर्डले हावाको कमजोर गतिका कारण कम्तिमा नोभेम्बर १८ भन्दा पहिले प्रदुषण पातलिने सम्भावना

रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको

नेपालमा १२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट फाइजर खोप लागाइने

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पार्टी महाधिवेशनबारे छलफल हुने

महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ