Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बझाङको देबलमा खानेपानी पुग्यो

डीबी विष्ट बझाङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको देबलबाँझका वासिन्दाको घरघरमा धारा पुगेको छ भने पानी पुगेसंगै गाउँमै सुधारिएको घट्ट पनि सञ्चालनमा आएपछि गाँउमा खुसीयाली छाएको छ

विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकतावद्ध हुन प्रधानन्यायाधीशको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायी र न्यायाधीशहरुलाई वार्ताको आह्वान गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्यका लागि सबैको

ओखलढुंगामा जीप दूर्घटना : तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ९ को काँडेभञ्जाङ नजिकै आज विहान साढे सात बजेतिर भएको दूर्घटनामा मृत्यु

सर्वोच्चमा प्रदर्शन : खोसियो वकिलहरुको माइक, पत्रकारलाई समाचार संकलनमा समेत रोक

सर्वोच्च परिसरमा कोणसभा गरिरहेका प्रदर्शनकारीले प्रयोग गरेको माइक पनि सर्वोच्चका सुरक्षाकर्मीले खोसेपछि वकिलहरु विना माइक बोलिरहेका छन् ।

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा

‘किन लाग्यो इन्द्रेणी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘किन लाग्यो इन्द्रेणी’ गीतको सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र अशेष मल्लले भिडियो सार्वजनिक गरेका हुन्

मुस्ताङको हिउँपहिरोमा डेढ सय चौंरी वेपत्ता

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

देशभर चिसो बढ्दै

काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी

युरोपेली मुलुकहरुमा फेरि धमाधम लकडाउन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् ।