Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलमा छनोट

एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा

अष्ट्रेलियालाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । युएईको दुबइमा गएराति भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गदे अष्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप

हानि–नोक्सानीलाईसम्बोधन नगरी सकियो जलवायु सम्मेलन

काठमाडौं । जलवायुजन्य विपद्ले सिर्जना गर्ने हानि–नोक्सानी सम्बोधन गर्न छुट्टै सुविधा हुनुपर्ने विकासोन्मुख राष्ट्रको माग पूरा गर्न जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन ९कोप–२६०असफल भएको छ। तर हरितगृह ग्यास उत्सर्जन

कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

काठमाडौं । कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ। महाधिवेशनबाट निर्वाचित

वारपारमा बार

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजारविरुद्धको आन्दोलन चर्काउँदै लगेको छ । जबराले भने राजीनाममा माग्ने न्यायाधीश र कानुन व्यवसायीलाई फकाउने प्रयास जारी राखेका छन् । आन्दोलनमा ुब्याक गियरु

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ।यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेलम्चीको

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्,

देशका तीन स्थानमा मौसमी अवस्थाको पूर्वसूचना दिने अत्याधुनिक राडार जडान गरिँदै

भरत शर्मा पाल्पा । वर्षायाममा हुने क्षतिको पूर्वसूचना दिने अत्याधुनिक मौसमी राडार देशका विभिन्न स्थानमा जडान गर्ने काम अहिले तिव्र गतिमा भइरहेको छ । नेपालभर कभर गर्ने गरी पूर्वमा उदयपुर,

पश्चिम नवलपरासीमा सभासद् र उपमेयरको हार

परासी । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटअन्तर्गत पश्चिम नवलपरासीमा भएको निर्वाचनमा सभासद् र उपमेयरले हारेका छन्। सबै वडाअधिवेशन निर्विरोध गरेको जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि छनौटमा भने सहमति जुटाउन नसकेपछि शनिबार

नेपाली भाषा र साहित्यलाई विश्वमाझ चिनाउने गरि काम गर्न प्रज्ञा प्रतिष्ठानलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउने गरि काम गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई आग्रह गर्नु भएको छ । प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको