काठमाडौं । कांग्रेस महामन्त्री वदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् । सभापतिपछि कार्यकारी भुमिकामा महामन्त्री शक्तिशाली मानिन्छ । विगतका महाधिवेशनबाट यो पदमा एक जना मात्र निर्वाचित हुने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू न्यायाधीश हुँदा गरेको ‘गलत’ फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ। जसका कारण वीरगन्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ ।
काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक
काठमाडौं । काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै
चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ
यो हो चितवनको नारायगढस्थित नारायणी नदी किनार, यही ठाउँ हो जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्दैछ । उद्घाटन सत्र यही र बन्द सत्र सौराहाको होटल
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आज पनि ठेलमठेल भएकाे छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच ठेलमठेल भएको हो । सर्वोच्च परिसरमा
काठमाडौं । नेपाल बार एशोसियसनमा आवद्ध कानुन व्यावसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । आज सुरक्षाकर्मीले सर्वोच्च परिसरमा प्रवेश गर्न नदिएकाले बारको परिसरमै उनीहरुले
काठमाडौं । आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्ने भएको हो । नेपाली समयानुसार दिउँसो १ बजेर ३ मिनेटमा लाग्ने
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका