काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण भएको छ । १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले
दुर्गा उपाध्याय कञ्चनपुर । वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेशमा बितेपछि आवश्यक कागजातको अभावमा क्षतिपुर्ति तथा राहत नपाएकी कृष्णपुर ६ की कौशिल्या विकले अन्ततः राहत पाउनुभएको छ । उहाँले श्रीमान बितेको
काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा सम्मेलनको सबै तयारी पूरा भएको बताउनुभयो । ‘नयाँ क्रान्तिकारी विचार
नयाँ नेतृत्वका लागि विद्युतीय मेसिन (इबिइम)बाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एजेन्सी । अष्ट्रियामा पुन लकडाउनको घोषणा गरिएको छ । कोरोना भ्याक्सिन नलगाएकाहरुप्रति कडाइ गरेको केही दिनमै अष्ट्रियामा पुनः लकडाउनको घोषणा गरिएको बीबीसीले जनाएको छ । कम्तिमा २० दिनसम्म जारी रहने
एजेन्सी । जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख पराजित भएको छ । बायर्न घरेलु टोली अग्सवर्गसँग २–१ को अन्तरले पछि परेको हो । घरेलु टोलीको जितमा म्याड्स भ्यालेन्टिन पेडेरसिन
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन धुमधामसाथ उद्घाटन भयो । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । उनीहरूको प्रश्न छ–
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा प्रहरीको ‘रिजर्भ फोर्स’ समेत तैनाथ गरिएको छ । नक्सालस्थित १ नम्बर गण, महाराजगन्जस्थित २ नम्बर
काठमाडौं । सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण