Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नेतृ एलिजा ढकाल भारि मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको युवा नेतृ एलिजा ढकाल भारि मतले प्रदेश प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट नेतृ ढकाल दुई ८२ मत लिएर प्रदेश

अमेरिकामा किशोरले उन्मुक्ति पाउँदा बाइेन आक्रोशित

एजेन्सी । अमेरिकामा गत वर्ष रंगभेदविरुद्ध भएको प्रदर्शनको क्रममा गोली चलाएर दुई जनाको ज्यान लिने एक किशोरले उन्मुक्ति पाएपछि राष्ट्रपति जो बाइडनले आफु आक्रोशित भएको प्रतिक्रिया दिएका छन् । उनले

एक सय ८८ कन्याको पूजा गरियो

काठमाडौं । काठमाडौको हनुमानढोका परिसरमा एक सय आठ कन्याको पूजा गरिएको छ । काठमाडौ, ललितपुरका कन्याहरुको पूजामा सहभागिता थियो । ह्वील क्लब अफ कीर्तिपुर, ह्वील क्लव आफ टोखा, ह्वील क्लव

‘संस्थापक नेताहरुको सपना पुरा गर्न सक्षम छु’ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताउनु भएको छ । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उहाँले पार्टीका संस्थापक

कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

खेलकुद परिषदको सदस्य सचिव पदका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त

झापामा बडी बिल्डिङ खेल हुने

झापा । झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । आज बडी ग्यारेजले बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएने जानकारी दिएको हो ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति

मजदुरले गरे सडक अबरुद्ध

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन