Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवानिकट पक्षको बाहुल्य भएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आइतबार सम्पन्न गणनाअनुसार देउवा समूहबाट उम्मेदवार बनेका २५

वनमा बीभत्स हत्या

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ

इच्छाराजकी श्रीमती सिर्जनाको नाममा अस्वाभाविक सम्पत्ति

काठमाडौं । सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी वकिल

५ पुसको ‘साइड इफेक्ट’: अस्थिर राजनीति, न्यायालय अस्तव्यस्त

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्षकाे ५ पुसमा हठात् संसद् विघटन गरेपछि अस्थिरताको भुमरीमा परेको मुलुकको राजनीतिले अझै ‘लिक’ समाउन सकेको छैन । बरु न्यायालयमा समेत त्यसको ‘साइड

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि

गठबन्धनबाटै अप्ठेरोमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा

सर्वदलीय बैठक : एमसीसीबारे स्पष्ट नभइ अनुमोदन गर्न नसकिने

काठमाडौं । सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा

कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर

फरक धार भएपनि महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट आशीर्वाद लिनुभएको छ । आइतबार काठमाडौंको चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले नेता सिटौलासंग आशीर्वाद लिनु भएको हो । नवनिर्वाचित

आजबाट वालवालिकालाई मोर्डना खोप लगाउन शुरु

काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले