Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मौसम खरावले जहाज अवतरण नभएपछि खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । सोमबार चीनबाट खोप लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन

कांग्रेस प्रवक्ताबाट अलग हुँदै महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गर्नु भएको छ। आज पत्रकारहरुसँग कुरा गर्दै शर्माले आजैदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गर्नु भएको

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का

एकाबिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका–९ बस्तीपुर चोकमा आज बिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ५ बजे ना ३ ख ७९९० नम्बरको ट्रकले पैदलयात्री सर्लाहीकै चन्द्रनगर गाउँपालिका १

यस्ता छन्, आइरनको कमीले शरीरमा देखिने लक्षणहरु

एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ ।

नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्ने सकेन

काठमाडौं । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन् । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर

उत्तर कोरियामा रुन, हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं स्मृति दिवसको अवसरमा ११ दिनसम्म शोक घोषणा गरिएको छ । ११ दिने अवधिभर उत्तर कोरियाका

सुनको मूल्य उकालो लाग्दा चाँदी चाहिँ यथावत

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य भने यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालयले २० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ उपसचिवको बढुवाका लागि सिफारिस