Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


अदालत परिसरमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको आग्रह

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएनलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर

विकासको नमुना बन्दै भोजपुरको जरायोटार

गोकुल भुजेल भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाईपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै

मकवानपुरमा तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर

ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा हिजो बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर दुर्घटना हुँदा गोदावरी

अगाध प्रेमकाबाबजुद पनि सम्बन्ध विच्छेद भएका यी कलाकार जाेडी

काठमाडौं । भनिन्छ जोडी स्वर्गबाट नै लेखेर आएको हुन्छ तर हाम्रा कलाकारलाई भने सम्बन्ध जोड्नु र तोड्नु नौलो कुरा होइन । हतारमा सम्बन्ध जोड्ने अनि मन मिलेन भन्दै सम्बन्ध विच्छेद

कांग्रेस प्रदेश २ मा संस्थापन पक्षका सभापतिका उम्मेद्वार कृष्ण यादव

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ। १३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको

प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी

काठमाडौं । प्रेस चौतारी दाङको नवौं अधिवेशनले इन्द्र विवश डिसी अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चौतारीको सोमबार भएको अधिवेशनले डिसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

 देशभर चिसाे बढ्ने क्रम जारी, सर्तकता अपनाउन आग्रह

काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ।  तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा ओखलढुंगाका सुनुवार विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा ओखलढुंगाका प्रदीप सुनुवार विजयी हुनु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार शेरबहादुर देउवा समूहका सुनुवारले प्रतिद्वन्द्वी

कांग्रेस अपाङ्ग खुला केन्द्रीय सदस्यमा भक्तपुरका श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ । सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय