काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ ।
काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट
मकवानपुर । जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पु-याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा पाँच मन्त्रालय राखेको छ । प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा
काठमाडौ । नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । नेपालका धनाढ्य चौधरी २२०६ मत ल्याएर कांग्रेस केन्द्रीय सलस्यमा निर्वाचित हुनुभएको हो ।बढी मत ल्याउनेमा
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना,खुला केन्द्रीय सदस्य पुरुष ३५ जना,महिला खुला केन्द्रीय सदस्य ९
गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ । प्रतिनिधिसभाकाे अर्काे बैठक पुस ७ गते दिउँसाे १ बजे बस्नेछ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएकाे छ । गृहमन्त्री खाँणले मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको
काठमाडौ ।चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ