Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माघ १६ देखि २० सम्म खोपका लागि विद्यालय खोल्ने

काठमाडौं । गृह मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउने प्रयोजनका लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको छ । माघ १६ देखि २० गते सम्म कोरोना विरुद्धको खोप लगाउन विद्यालय खोल्ने

आयल निगमको सञ्चित बचत शून्य : तेल खरिद गर्न ऋण खोज्नुपर्ने

काठमाडौं । ६ वर्ष निरन्तर नाफा कमाएको नेपाल आयल निगमलाई अहिले पेट्रोलियम पदार्थ खरिद गर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ । पछिल्लो समय निरन्तर घाटा बेहोर्नुपरेपछि निगम यो अवस्थामा आएको

महामारीमा सरकारी उपहास : सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन

काठमाडौं । कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । तर मूल्य वृद्धिका लागि

२५ लाख डोज खोप बेपत्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल भित्रिएको कोरोनाविरुद्धको २० देखि २५ लाख डोज खोपको अवस्था अज्ञात रहेको बताउनुभएको छ । मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य

मुख्य सहर संक्रमणको हटस्पट

काठमाडौं । कोरोना भाइरस फेरि द्रुत गतिमा फैलिन थालेको छ। यसको संक्रमण देशव्यापी देखिएको छ । सीमावर्ती सहर र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ। देशभर मंगलबार २२ हजार

स्थानीय तह निर्वाचन सकसः संविधान मान्ने कि ऐन?

काठमाडौं । सत्तारूढ राजनीतिक दलबीच दुई दिनभित्र सहमति बनाएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राजनीतिक समितिको बैठकमा संविधान र स्थानीय तह निर्वाचन

हुलाकमा साढे ३ अर्ब खर्च आम्दानी ५० करोड

काठमाडौं । हुलाक सेवालाई संरचनागत सुधार नगर्ने हो भने राज्यका लागि यो अर्थहीन बोझ भइरहनेछ । वार्षिक साढे ३ अर्ब खर्च गरेर सरकारले यसलाई आजसम्म पालेरै राखेको छ । तर,

मध्य तराईमा चिसोः पुसमा ठिकै, माघमा कक्रक्क

वीरगन्ज । मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको

१२ माघमा कोरोना उच्च बिन्दुमा पुग्ने प्रक्षेपण

काठमाडौं । कोरोना संक्रमण मंगलबार अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गर्ने २२ हजार आठ सय २८ मध्ये १० हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ । यो

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु, ३५ बोलाएकोमा २८ खेलाडीमात्र उपस्थित

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।