स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
शुक्रबार सोही निर्णयलाई प्रस्ट पार्नका लागि भन्दै प्रशासनले अर्को सूचना प्रकाशित गरेको छ । जसमा जोरविजोर लागू नहुने सवारीसाधनहरुको विषयमा पनि प्रष्ट पारेको छ ।
पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले यो अत्यन्त दुःखद् र गम्भीर विषय भएको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढिरहेकोले आम नागरिकलाई सचेत गराउनका लागि अभियान सुरु गरेको बताउनुभयो ।
अमेरिकाको शत्रुतापूर्ण नीति र सैन्य खतरा, खतराको रेखामा पुगेको भन्दै अब उपेक्षा गर्न नसकिने भन्दै नेता उनले दीर्घकालीन टकरावको लागि तयारी गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी
काठमाडौं । इंग्लिस प्रिमयर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराएका हुन् । म्यान्चेस्टर युनाइटेडका एन्थोनी इलांगा,
बाँके । मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आए हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ । बाघनै नभेटिएपछि प्राविधिक टोली अप्रसन बन्द गरेर फर्किएको हो
काठमाडौं । मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा
काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १०