आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण शिक्षाबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि महानगरले यो कार्यक्रम गरेको प्रमुख दाहालले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।
आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य
मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
आइतबारदेखि ‘बुस्टर डोज’ लगाउन नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।
प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ ।
बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै एनआरटीले तेस्रो जित निकालेको हो ।