Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

काठमाडौं । रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता

युक्रेनको बुचा नरसंहारको विरुद्ध विश्वव्यापी क्रोध, विभिन्न देशहरूमा प्रतीकात्मक प्रदर्शनहरू

काठमाडौं । युक्रेनमा रुसको आक्रमण आज ४३ औं दिन पनि जारी छ ।रुसले युक्रेनका विभिन्न शहरमा नरसंहार गरेको समाचारहरु आइरहेका छन् । युक्रेनको होस्टोमेल शहरमा हराइरहेका मानिसहरुको खोजी गर्ने क्रममा

सिन्धुपाल्चोकमा बिओपी स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिओपीको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी

रणवीर कपूर र आलिया भट्टको बिवाह मिति सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । इन्डिया न्युज टुडेका

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत नवलपुरको आदेश

पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन् । पीडितको जाहेरीका आधारमा शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते

सर्लाहीको मलंगवामा गोली चल्यो, एक युवक घाइते

घटनास्थलमा गोली लागेर घाइते अवस्थामा एक युवक फेला परेका छन् । अन्दाजी ३० वर्षका घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा

भक्तपुर । भक्तपुरको सल्लाघारीमा हुन लागेको छैटौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा चैत

काठमाडौंसहित यी पाँच जिल्लामा सबैभन्दा बढी लागुऔषध कारोबार

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा गृह सचिव टेकनारायण पाण्डेले काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने बताउनुभयो ।

हिसानले २५ र २६ गते राष्ट्रिय महाधिवेशन गर्ने

उहाँले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभई सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरूको उपस्थिति रहने

नेपालमा पहिलोपटक टाइफाइड विरुद्धको खोप अभियान हुँदै

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।