Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अर्घाखाँचीमा ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियान सञ्चालन

पछिल्लो समय हिमालय क्षेत्रमा हिउँ घटदै गएको र फोहोर मैला बढ्दै गए पनि संररक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको सबैको गुनासो छ ।

पहिला प्रचण्डको छोरी भन्थे, भरतपुरको विकास देखेर अहिले रेनुको बुवा भन्छन् : प्रचण्ड

गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

राखेप सदस्यसचिव जिम्मेवारी फर्किए

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए

कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नुपर्ने माग गरेका छन् ।

‘कार्यालयमा बोर्ड फेरिनुबाहेक संघीयता आएको भान भएको छैन’

बुधबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले संघीयतालाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संघीयता बलियो र प्रभावकारी बनाउन नसके पुस्तक लेखर मात्रै

श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज

काठमाडौं । आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ । गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि

धादिङमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

काठमाडौं । धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ । दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा

दुधकोशी जलविद्युत्का लागि जग्गा अधिग्रहण सुरू

काठमाडौं । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन वटा जिल्लामा जग्गा अधिग्रहणको काम सुरू भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने दुधकोशी आयोजनाका लागि खोटाङमा १३ हजार रोपनी, ओखलढुङ्गामा

वडा कार्यालय तोडफोड, चार जना पक्राउ

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा