Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कैलालीमा मोटरसाइकल जुध्दा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुई मोटरसाइकल एक आपसमा जुध्दा २ जना चालकको मृत्यु भएको छ भने दुवै मोटरसाइकलमा पछाडी सवार २ जना घाइते भएका छन् ।

विकासको पूर्वाधार नबन्दा बागलुङको मुठाचौर ओझेलमा

बागलुङ । बाग्लुङको तमानखोला गाउँपालिका– २ मुुठाचौर पर्यटकीय हिसाबले निकै मनमोहक भए पनि विकासको पूर्वाधार नबन्दा ओझेलमा परेको छ । सडक, विद्युत र खानेपानीको पहुँच नहुँदा स्थानीयले विभिन्न समस्याहरु भोग्दै

आजबाट ‘मैले आई लभ यू भन्नै सकिनँ’ को प्रदर्शन

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ आजदेखि प्रदर्शनमा आएको छ ।  बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको यो फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी,

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति फ्रान्कफुर्टको मैदानमा भएको खेलमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४८

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ ।

आचार संहिता लागू हुनु अघिल्लो दिन सरकारले गर्‍यो सय भन्दा बढी नियुक्ति

काठमाडौं । निर्वाचन आयोगले आजदेखि स्थानीय चुनावका लागि आचारसंहिता लगाउने भएपछि सरकारले बिहीबार नै नियुक्ति तथा सरुवा बढुवा सम्बन्धि काम सकेको छ । बिहीबार साँझ चार घण्टासम्म बसेको मन्त्रिपरिषद् वैठकले

स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा

उपकार लघुवित्तको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख

लखनउद्वारा दिल्ली ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४

चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोसियो

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना